हिमाली सौन्दर्य र फूलको रंगमा रमाउँदै मनास्लु

हिमाली सौन्दर्य र फूलको रंगमा रमाउँदै मनास्लु

प्राकृतिक सौन्दर्य र शान्त वातावरणले पदयात्री र फोटोग्राफरहरूलाई आकर्षित गरिरहेको छ।

  • कुराकानी

  • शुक्रबार, जेष्ठ २९, २०८३

  • 4
    SHARES
हिमाली सौन्दर्य र फूलको रंगमा रमाउँदै मनास्लु

कुराकानी। उत्तरी गोरखाको मनास्लु क्षेत्रमा वसन्त र प्रारम्भिक गर्मीसँगै पर्यटकहरूको चहलपहल बढेको छ। सुनौलो घाम, सेतो हिमाल, हरियाली पाखा र फुलेका फूलहरूले मनास्लुलाई यतिबेला स्वर्गीय बनाइदिएको छ। प्राकृतिक सौन्दर्य र शान्त वातावरणले पदयात्री र फोटोग्राफरहरूलाई आकर्षित गरिरहेको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology