कुराकानी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले फेसबुकमा लेखेको एउटा व्यङ्ग्यात्मक स्टाटसपछि सामाजिक सञ्जालमा ‘धन्न’ शब्दलाई लिएर काउन्टर–जुहारी चलेको छ। आइतबार काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह आयोजना भएको थियो। समारोहमा कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री...
कुराकानी । अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको ६ वर्ष बितिसक्दा पनि उनीसँग जोडिएको रहस्यको चर्चा सेलाएको छैन। बरु, पूर्वम्यानेजर दिशा सालियानको मृत्यु प्रकरणमा नयाँ कानुनी विकाससँगै पुराना प्रश्नहरू फेरि सतहमा आएका छन्। सन् २०२० मा दिशाको मृत्यु भएको ६...
कुराकानी। शिल्पी थिएटर बत्तिसपुतलीमा पवित्रा खड्काको निर्देशनमा तयार भएको नाटक ‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’ मञ्चन भइरहेको छ। फ्रान्सेली दार्शनिक तथा नाटककार झँ–पल सार्त्रको ला पेरेस्पेक्टुअजलाई, नेपाली परिवेशमा रूपान्तरण गरिएको यो नाटकले यौन, शक्ति, राजनीति, जातीय विभेद, साम्प्रदायिक...
कुराकानी । साहित्य पढ्नेहरूका लागि एउटा नयाँ खबर छ है! मदन पुरस्कार जितिसकेका लेखक विवेक ओझा नयाँ कृतिसहित बजारमा आएका छन्। यसपटक उपन्यास होइन, ‘मौन कोलाहल’ नामको कथा-संग्रह लिएर। सांग्रीला बुक्सले प्रकाशन गरेको यो संग्रहमा नौ वटा कथाहरु समेटिएका छन्। नाम सुन्दा...
कुराकानी । फुटबलको मैदानमा लियोनल मेस्सीले जे–जे खेल जिते, त्यसको कथा सुनाउँदा एउटा नाम छुटाउनै मिल्दैन, त्यो हो उनका बाबु जर्ज मेस्सी । लियोनल मेस्सीका बुबा तथा लामो समयसम्म उनका एजेन्टसमेत रहेका जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ। अर्जेन्टिनाको...
कुराकानी। “राम्रो कथा छ, तर पैसा छैन” भन्ने चलचित्रकर्मीको गुनासो अब केही हदसम्म सम्बोधन हुने भएको छ। सरकारले सांस्कृतिक र राष्ट्रिय महत्व बोकेका चलचित्र निर्माणका लागि ३ करोड ५० लाख रुपैयाँ अनुदान दिने तयारी थालेको छ। यही विषयमा सूचना तथा...
कुराकानी। केही महिनादेखि चर्चामा रहेको टुल्सा अधिकारी प्रकरण फेरि तातिएको छ। यसपटक बहस अदालतमा पुगेको छ। ललितपुर जिल्ला अदालतमा आज टुल्सा अधिकारीविरुद्ध दायर मुद्दाको प्रारम्भिक सुनुवाइ सुरु भएको हो। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सरकारी वकिल र टुल्साका कानुन व्यवसायीले आ-आफ्नो...
कुराकानी। “नेपालमा लगानी गर्नुस्, सरकारले वातावरण बनाइरहेको छ।” यो सन्देश फेरि एकपटक सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई दिएको छ। तर प्रश्न उही पुरानो छ, लगानीको वातावरण साँच्चै तयार भएको हो, कि फेरि अर्को प्रतिबद्धता मात्रै? सोमबार सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले एनआरएनएका...
कुराकानी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा जारी तनाव नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यु आदेशको उल्लंघन गर्दै स्थानीयको प्रदर्शन र सुरक्षा चुनौती बढेपछि प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै नेपाली सेनालाई समेत परिचालन गरेको हो। आइतबार राति दुई समुदायबीच...