बिपत् नै फलिफाप भएको पात्र भष्मेलाई कोरोनाले लखपति बनायो । सम्झनुस् त, यसअघि पनि उ भुइँचालोका कारण बाँचेको पात्र हो नि ! फिल्म पशुपति प्रसादमा भष्मेको थोरै पृष्ठभुमि बताइएको थियो । मुगुमा जन्मिएको, बाउ आमाले संस्थालाई जिम्मा लगाएर पठाएको ।...
काठमाडौं । इमान्दार शिक्षक पासाङ तामाङ (दयाहाङ राई) विद्यालयलाई राजनीतिबाट टाढा राख्न चाहन्छन् । तर बिडम्बना, सक्दैनन् । देश संघीयतामा गइसकेपछि विद्यालय शिक्षा स्थानिय सरकारको मातहतमा छ । केन्द्र सरकारले पठाएको तलव समेत स्थानिय सरकारको हातबाट मात्रै विद्यालयले पाउँछ...