कुराकानी। कतिपय नाटकले हाँसो दिन्छन्, कतिपयले आँसु। तर केही नाटक यस्ता हुन्छन्, जसले दर्शकलाई आफ्नै सोचसँग संवाद गराउँदै घर फर्काउँछन्। अहिले थापागाउँस्थित ‘एक थिएटर नेपाल’मा मञ्चन भइरहेको नाटक ‘जिउँदो आकाश’ त्यस्तै एउटा सशक्त प्रस्तुति हो। चन्द्र पाण्डेद्वारा लिखित तथा आर.के....

‘जिउँदो आकाश’ : स्वीकारको खोजीमा एउटा मान्छेको कथा
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology