कुराकानी। भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा निजी तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीले जिल्लाका सरकारी तथा सार्वजनिक भवनदेखि निजी घर, सडक, पुल, विद्यालय, बैंक तथा जलविद्युत् आयोजनासम्ममा व्यापक...
कुराकानी। बाढीले घरसहित बगाएर बेपत्ता भएकी नुवाकोटकी चण्डिका श्रेष्ठ ११ दिनपछि जीवितै फेला परेकी छन्। बाढीले बगाएको घरको भग्नावशेषबाट शनिबार उनको जीवितै उद्धार गरिएको हो। नुवाकोटको विदुर नगरपालिका १०, बेत्रावती क्षेत्रमा बाढीले चण्डिकाको घर बगाएर लगेको थियो। बाढीपछि उनीसँगै उनका...