कुराकानी। नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका नेता तथा निर्वाचनमा पराजित हुनेहरूलाई समेत समेटेर अघि बढ्ने बताएका छन्। मतदानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेसभित्रको असन्तुष्टि सम्बोधन गर्ने र सबैलाई पार्टीमा स्थान दिने प्रयास गरिने बताएका...