कुराकानी। नेपाली सञ्चार क्षेत्र र सामाजिक सञ्जालमा लामो समयदेखि चर्चा र कौतुहलताको विषय बनेको ‘श्रीषा कार्की प्रकरण’ सँग जोडिएका विभिन्न पक्ष, मुख्य पात्र र घटनाक्रमहरूको विस्तृत विश्लेषणसहितको विशेष प्रस्तुति लिएर उपस्थित भएका छौँ।
यस विशेष भिडियोमा हामीले सार्वजनिक भएका विभिन्न सामग्री, घटनाका कडीहरू र देखिएका रहस्यमय कनेक्सनहरूलाई आधार बनाएर प्रकरणको एउटा फरक पाटोलाई उजागर गर्ने प्रयास गरेका छौँ। यो केवल एउटा घटनाको विवरण मात्र होइन, यसले हाम्रो समाज, मिडिया र कानुनी प्रणालीमाथि पनि गम्भीर प्रश्नहरू खडा गर्छ।
भिडियोलाई पूरा हेरेर आफ्नो महत्त्वपूर्ण विचार कमेन्ट बक्समा राख्न नभुल्नुहोला।