नेपाली चलचित्रको इतिहास त्यति धेरै लामो छैन। तर देशको सांस्कृतिक सम्पदामा चलचित्र उद्योगको आफ्नै स्थान छ । पहिलेका अधिकांश नेपाली चलचित्रहरू भारतीय चलचित्र उद्योगबाट प्रेरित र प्रभावित देखिन्छन् । लामो समयसम्म नेपाली चलचित्रमा गीत देखि कथाहरुपनि बलिउड शैलीका नै प्रयोग...
काठमाडौं । निलहिरा समाजले विभिन्न संघसंस्थासँग सहकार्य गरेर बनाएको श्रृंङ्खला हो दुरबीन । ब्लु डायमण्ड सोसाइटी नेपालको, युट्युव च्यानलमा प्रसारण गरिएका सबै भागका कथाहरुले दर्शकलाई बाँधेर राख्न सफल छ । झण्डै २ घण्टामा सबै भाग हेरेर पनि सकिन्छ । यौनिक...
काठमाडाैं । आकाश झरेर थिचेजस्तो, धर्ति फाटिएर जमिन मुनि भासिन लागेजस्तो । आउँदा आउँदैको बाटो पहिरोले बगाइलग्यो, अगाडीको बाटोमा बाँदर लड्ने भिर छ, माथीबाट सिंगो पहाड आफुतिर दौडिरहेको छ । सास फेर्न गाह्रो भएजस्तो, उकुसमुकुस । खै कस्तो कस्तो...
काठमाडौं । इन्द्र शर्मा (खगेन्द्र लामिछाने) खाली खुट्टा एयरपोर्ट पुगेको दृष्यबाट फिल्म सुरु हुन्छ । बिभिन्न घटनाक्रम चल्छ र चुनावमा गएर फिल्म सकिन्छ । तर फिल्मभर धेरै पात्रहरुको दिमाग खराब हुन्छ । कसले कसलाई कसरी दिमाग खराब गर्छ त...
बिपत् नै फलिफाप भएको पात्र भष्मेलाई कोरोनाले लखपति बनायो । सम्झनुस् त, यसअघि पनि उ भुइँचालोका कारण बाँचेको पात्र हो नि ! फिल्म पशुपति प्रसादमा भष्मेको थोरै पृष्ठभुमि बताइएको थियो । मुगुमा जन्मिएको, बाउ आमाले संस्थालाई जिम्मा लगाएर पठाएको ।...
फिल्म ‘मास्टर’ पछि निर्देशक लोकेश कनागराज र अभिनेता विजयको जोडी फिल्म ‘लियो’ मा देखिएको छ । यो फिल्म ‘कैथी’ र ‘विक्रम’ पछि लोकेश सिनेम्याटिक युनिभर्स (एलसीयू ) को तेस्रो संस्करण हो । तर, यो युनिभर्सको नाममा लोकेशले आफ्नै फ्यानलाई...
नवरात्रीको दोस्रो दिन सोमबार । अभिनेतृ स्वस्तिमा खड्कालाई फ्यानसँग फोटो खिचाउन भ्याई नभ्याइ थियो । हुलमुलमा पनि मिठो मुस्कानका साथ फोटो खिचाइरहेकी उनी भर्खरै पशुपतिनाथ सामु घुडाँ टेकेर क्षमा पुजा गरेर फर्केकी थिइन् । फिल्म पशुपति प्रसाद २ः भष्मे डन,...
सार्वजनिक कार्यक्रममा खासै मुख नखोल्ने तर मुख खोल्नै परे सबैको पोल खोल्ने बितरक हुन् सुनिल मानन्धर । झण्डै २५ बर्षदेखि नेपाली फिल्म क्षेत्रमा बितरकको काम गर्दैै आएका उनि पाँच बर्षयता आफुले जिम्मा लिएको ९० प्रतिशत फिल्मले लगानी उठाउन नसकेको...
काठमाडौं । हिरो देख्नै नहुने पछि लागिहाल्ने, केटा देख्दा शरिरमा बिजुली दौडिने लगायतका तेस्रोलिंगी महिला पात्र फिल्ममा धेरै देखियो । मसलाका रुपमा प्रयोग गरिएका यी फिल्मी पात्रका कारण तेस्रोलिंगी महिलाबारे समाजमा गलत धारणा समेत पर्न गएको देखिन्छ । फिल्म ‘ए...