कुराकानी । पुजार सार्की, एक बाहुनले नागरिकतामा सार्की थर लेखाउन गरेको संघर्ष त पक्कै हैन, महानता भनौं, त्यसैको वरिपरी घुमेको फिल्म हो । देशमा नाम चलेका गैर-दलित हिरोहरुकाे मुख्य भुमिकामा बनेकाे फिल्म हेर्नका लागि हलसम्म पुग्नै पर्ने हुन्छ । यतिवेला...

जात व्यवस्था देखाउन चुकेकाे फिल्म पुजार सार्की

कुराकानी । महिलालाई भोग्य बस्तु मान्ने, क्लवमा रमाउने, कसैले भनेको नमान्ने, सधैं अरुलाई हेप्ने, कसैको दुःख नबुझ्ने एक लक्का जवान जो विमा कम्पनीको प्रवन्ध निर्देशक हो । अनि सुधारको कुनै संकेत नदेखिएको घामड म्याड्डी र उसको निकै सोझो संस्कारी साथीले...

फर्कि फर्किः संस्कृति र मौलिकताकाे अलमल

कुराकानी । शास्त्र पढे बाहुन भईन्छ ? यो प्रश्न हो, मैत बहादुरको । फिल्म पुजार सार्कीमा मैत बहादुरले सोधेको प्रश्नको उत्तर दिने हिम्मत फिल्मले राख्ला या नराख्ला, त्यो जेठ १० गते फिल्म प्रर्दशनमा आएपछि नै थाहा हुनेछ । 🙂 ट्रेलर...

ब्राह्मणवादले देखेकोे दलितको कथा

कुराकानी । यतिवेला नेपाली फिल्म उद्योगमा हाँस्य रसका फिल्ममा दर्शकको नजर बसेको छ । उनिहरु हँसाउने फिल्ममा मात्रै रमाउने गरेका छन् । अहिले चलिरहेको बोक्सीको घर फिल्म भने अपवाद हो । यो फिल्म पनि, ‘बुझिन मैले, बुझाइदेउ कसैले’ बोलको...

ट्रेलर समीक्षाः फन्नी खजुरे ब्रो

कुराकानी । ‘मिठो खुवा बनाउन शुद्ध दुध हुनुपर्छ, प्रेमलाई एउटा सफा निष्कपट मन चाहिए जस्तै । खुवा र प्रेम उस्तै उस्तै हो ।’ तर यहि खुवा बनाउने दुधमा झुक्किएर रक्सी मिसियो भने, के बन्छ होला त ? यसको उत्तर हो...

फिल्म मनसराः दुध र रक्सी मिसिएर बनेको खुवा

कुराकानी । २०८० सालको अत्यधिक कमाइ गर्ने फिल्म जारीका निर्देशक उपेन्द्र सुब्बाले नयाँ फिल्म मनसरा लिएर आउँदैछन् । जारीमा निःसन्तान दम्पतीको कथा भनेका सुब्बाले मनसरामा सन्तानकै निउँमा परिवारमा मिसिन आएका मानिसको कथा भन्न लागेको जस्तो ट्रेलर हेर्दा देखिन्छ । फिल्मको नाम...

कवितात्मक ‘मनसरा’

कुराकानी । बोक्सी शब्द सुन्ने बित्तिकै तपाईको दिमागमा कस्तो चित्र आउँछ ? समाजको मापदण्डले तोकेको जस्तो सुन्दरता नभएको, कपाल जिङ्ग्रिङ्ग परेको, असुहाउँदो मेकअप गरेको देख्दै डरलाग्दो, ठ्याक्कै फिल्म बोक्सीको घरकी ठुली जुनु जस्तै । हो यस्तै चित्र कोरिदिएको छ हाम्रो...

मास्टरपिस बन्नै आँटेको फिल्मः बोक्सीको घर

कुराकानी । २०७९ सालको अन्त्य र २०८० साल नायक अनमोल के.सी.का लागि खासै सुखद बन्न सकेन । फिल्मी करियरको सुरुवातका केहि फिल्ममा सफलता चाखेका अनमोलले यस अवधिमा गतिलो पाठ सिके । यस समयमा उनले पहिलोपटक नेपाली दर्शकलाई सुपर फ्लप...

अब अनमोलले दर्शकसँग माफी माग्न नपरोस्

कुराकानी । झण्डै ७ वर्षअघि, २०७३ साल आसपासको कुरा । त्यो समयमा मण्डला नाटकघर थापागाउँ पुगेको थिएन, अनामनगरमै थियो । अनि नाट्य लेखक तथा निर्देशक सुलक्षण भारती पनि आफ्नो सेयर बोकेर सिनामंगलस्थित पुरानो घर पुगेका थिएनन्, मण्डलामै थिए ।...

आशा लाग्दो फिल्म बोक्सीको घर
       © 2022 - 2025 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology