कुराकानी। कतिपय नाटकले हाँसो दिन्छन्, कतिपयले आँसु। तर केही नाटक यस्ता हुन्छन्, जसले दर्शकलाई आफ्नै सोचसँग संवाद गराउँदै घर फर्काउँछन्। अहिले थापागाउँस्थित ‘एक थिएटर नेपाल’मा मञ्चन भइरहेको नाटक ‘जिउँदो आकाश’ त्यस्तै एउटा सशक्त प्रस्तुति हो। चन्द्र पाण्डेद्वारा लिखित तथा आर.के....
कुराकानी। मञ्चमा पर्दा खुल्छ। कलाकारहरू अदालतको कथा सुनाउन आएका हुन्छन्। तर केही समयमै दर्शकले महसुस गर्न थाल्छन्— कठघरामा एउटा पात्र मात्र छैन, त्यहाँ समाज आफैं उभिएको छ। यही अनुभूति दिलाउने प्रयास हो, मण्डला थिएटरको नयाँ प्रस्तुति ‘श्श्श… इजलास जारी छ’।...