
कुराकानी । सामाजिक सञ्जालमा भाइरल भएको ह्यासट्याग नेपोवेविज् मुभमेन्टले अहिले हलचल मच्चाइरहेको छ ।
भिड, चिच्याहट र आन्दोलनबीच अहिलेसम्म १६ जनाले ज्यान गुमाइसकेका छन् । तर दंगा फैलिनुअघि आन्दोलन स्थल क्रियटर फेस्ट जस्तै देखिएको थियो।
कमेडियन, टिकटकर, युट्युबर—सबै आ–आफ्नो भ्युज समेटिरहेका थिए । उनिहरु सबै कन्टेन्ट बनाउनमा मस्त थिए। साथमा भ्रष्टाचार विरुद्धको आन्दोलन त छँदै छ ।
हेर्नुस् केहि तस्विरहरु, कृष्पा श्रेष्ठको लेन्सबाट