कुराकानी

कुराकानी

रुट नेपाल नेटवर्क प्रा.लि. द्वारा संचालित कुराकानी डट कम मुख्यत कला क्षेत्रका सामाग्रीहरु समेट्ने गर्दछ l

कुराकानी। जनआस्था प्रकरणका विषयमा प्रेस काउन्सिल नेपालमा त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयलगायतका आमसञ्चार र पत्रकारिता विभाग प्रमुखहरूसँग विशेष छलफल भएको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी गराएअनुसार उक्त छलफलमा प्रेस स्वतन्त्रता, पत्रकार आचारसंहिता, कानुनी दायित्व...

जनआस्था प्रकरणबारे प्रेस काउन्सिलमा पत्रकारिता विभाग प्रमुखहरूसँग छलफल

कुराकानी। वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्। उनी यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए। डा. पौडेलले...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त

कुराकानी । यतिबेला सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै छ। आशिका तामाङ पनि रास्वपाकै सांसद। तर आफ्नै पार्टीको सरकार भएका बेलामा पनि आशिका संसद्को बैठक चलिरहेकै समयमा रिसाइन्, अनि संसद् छाडेर हिँडिन्। अहिले उनको त्यो दृश्य सामाजिक सञ्जालमा भाइरल...

आखिर किन रिसाइन् सांसद आशिका तामाङ?

कुराकानी। गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालाले आगामी शिक्षा ऐनमा शिक्षकको पेशागत तथा करियर विकाससँगै विद्यालय शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकता दिन सुझाव दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत मंगलबार पोखरामा आयोजित...

शिक्षा ऐनमा शिक्षकको वृत्ति विकासलाई प्राथमिकता दिन सुझाव

कुराकानी। केवाइसी अपडेट गर्नुपर्छ’ भन्दै ग्राहकबाट ओटीपी तथा गोप्य विवरण मागेर बैंक खाताबाट रकम रकमान्तर गर्ने चार जना पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूले बैंकका कर्मचारी बनेर फोन तथा सन्देशमार्फत ग्राहकलाई झुक्याउने र प्राप्त ओटीपी तथा अन्य विवरण प्रयोग गरी...

‘केवाइसी अपडेट’को बहानामा ठगी, चार जना पक्राउ

कुराकानी । खेताला भनेको ज्यालादारीमा काम गर्ने मानिस। यो हामीले भनेको होइन, प्रज्ञा नेपाली बृहत् शब्दकोशले भनेको हो। नेपालमा पनि बेलामौकामा कलाकारको पारिश्रमिकबारे चर्चा चल्छ। कसले कति लियो, को महँगो आदि इत्यादि । यिनै हिसाबकिताबले फिल्मी बजार तताइरहन्छ। तर अहिले दक्षिण...

नेपाली कलाकार कहिलेसम्म बन्ने खेताला?

कुराकानी। सरकारले महिलाको सुरक्षित आवागमनका लागि भन्दै निःशुल्क ‘ब्लु बस’ चलाउने घोषणा गरेको पनि केही महिना भयो। घोषणा सुन्दा लाग्थ्यो—अब महिलाले सार्वजनिक यातायातमा केही राहत पाउने भए। तर समय बित्यो, तोकिएको मिति पनि बित्यो, बस भने अझै चलेन। सरकारको १...

ब्लु बसको यात्रा फाइलमै सीमित

कुराकानी। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा स्कार्पियो दुर्घटना हुँदा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्। मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको...

जुरिखेत दुर्घटनामा मुख्य न्यायाधीशसहित ६ जना घाइते

कुराकानी। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त कानुनी आधार नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन...

जनआस्थाका सम्पादकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology