कुराकानी

कुराकानी

रुट नेपाल नेटवर्क प्रा.लि. द्वारा संचालित कुराकानी डट कम मुख्यत कला क्षेत्रका सामाग्रीहरु समेट्ने गर्दछ l

कुराकानी । आज नागपञ्चमी पर्व । परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइएको छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका...

हाय गर्मी ! शितलताको खोजिमा नागराज ( फोटो फिचर )

कुराकानी । १० बर्ष पुरा भयो, अस्मिता खनालले कलाकारिता सुरु गरेको । ८ कक्षामा अभिभावक भेलाको दिन देखाएको चेलिबेटी बेचबिखनबारे नाटकमा उनले केटी किन्ने पात्रको चरित्र निर्वाह गरेकी थिइन् । पान चपाउँदै केटीको मोलमोलाई गरेको उनको त्यो पात्रलाई सबैले...

चारित्रिक भूमिकामा पनि सुन्दरता नै किन खोजिन्छ महिला कलाकारको ?

कुराकानी । आज भन्दा झण्डै ७ बर्ष अघि स्ट्याण्डअप कमेडीमा एक किसिमको बहार आयो । ‘नेप ग्याजम’ नामको एक समुहले विभिन्न स्थानमा स्ट्याण्ड अप कमेडी गर्दै त्यसलाई युट्युवमा अपलोड गर्न थाले । यसअघि नेपालमा खासै चर्चामा नरहेको स्ट्याण्डअप कमेडीलाई...

कमेडीको किचलो: साइवर सेना नै परिचालन !

कुराकानी । अलिकति चोरेर दाग जुनको अलिकति टिपेर रंग ईन्द्रेणीको अनि एउटा फूल सिउरिएर केशमा तिमीले मान्छे मान्दैनौ मलाई तर मलाई मान्छे नै हुनु छ तिम्रो देशमा । -गुलाबी अभिनेता नाजिर हुसेनले यहि कविता मार्फत फिल्म गुन्यू चोलीको पोष्टर सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले अलिकति दाग...

नाजिरको क्रिएटिभिटी कि कपी  ?

कुराकानी । के तपाईंले पंचायतको नयाँ सिजन हेर्नू भयो ? कस्तो लाग्यो त ? अघिल्लो सिजनभन्दा राम्रो छ कि छैन ? सधैं जस्तै कुनैपनि वेब सिरिजको नयाँ सिजन आउँदा सबैभन्दा पहिले मानिसहरूले सोध्ने प्रश्न यही हुन्छ। तर कुरा जब ‘पंचायत’ जस्तो...

कमजोर स्क्रिप्टको सिकार – पंचायत सिजन ४

लेक्स लिम्बु । यो नाम कुनै समय ब्लगका निम्ति निकै चर्चित थियो । उनले lexlimbu.com मा ब्लग लेखेकै भरमा कोहि ब्यक्ति अन्तराष्ट्रिय जगतमा परिचित हुन्थे । अहिलेको जस्तो मल्टिमिडीया र फोटो भिडियोको जमाना नहुँदा शब्दको शक्ति उनको कलममा भेट्थे lexlimbu.com...

“माइन्ड इज क्रेजी थिङ”: लेक्स लिम्बु

कुराकानी । जन्मने बित्तिकै हिँड्न, कुद्न सक्ने एउटा बच्चा, जो तीन वर्षको उमेरमै अमेरिका जान तम्सेको छ । हो उ आईँ उर्फ नागरिकताको नाम लोकेन्द्र नेपाली ! उसको बुबाको नाम पनि आईँ हो जसको नागरिकता छैन तर ऊ राजेश हमालको...

राँगोको अमेरिकी सपना पुरा होला त?

कुराकानी । बाँकेको राप्ती सोनारी गाउँपालिका-५ मा रहेको धुमैया जलाधार अहिले युवाहरूको फेवरेट डेस्टिनेसन बन्दैछ! 😍🔥 नेपालगञ्जको तातो घाम छल्न यहाँ झरनामा नुहाउने, फोटो क्लिक गर्ने 📸, भिडियो बनाउने 🎥, अनि वनभोज खाएर धमाल मच्चाउने ट्रेन्ड नै चलेको छ। समर...

धुमैया जलाधार: नेपालगञ्जको गर्मीबाट बच्नको लागि अल्टिमेट स्पट!

कुराकानी । एक महिनासम्म चलेको रमजान मुबारक सकिएको छ। नेपाल सरकारले यस अवसरमा सार्वजनिक बिदा पनि दिएको छ । अब मुस्लिम समुदाय भोलिको इदउलफित्र मनाउने तयारीमा जुटेका छन्। रमजान भनेको के हो?  रमजानभरि मुस्लिम समुदायका मानिसहरू सूर्योदयदेखि सूर्यास्तसम्म केही नखाई (रोजा...

सकियो रमजान, अब इदको पालो!
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology