कुराकानी । नेपाली चलचित्र क्षेत्रमा, वर्षभरि बनेका फिल्म र कलाकारको कामको मूल्यांकन गरेर चलचित्र समीक्षक समाज (फिक्सन) ले २ बर्षको ‘क्रिटिक्स फिल्म अवार्ड’ एकैपटक बाँड्यो। दर्शकको ताली र बक्स अफिसको सफलताभन्दा फरक, समीक्षकहरूको नजरबाट उत्कृष्ट ठहरिएका फिल्मलाई यस संस्थाले अर्वाड...
कुराकानी । नेपाली चलचित्र क्षेत्रमा नयाँ फिल्म घोषणा हुनु सामान्य कुरा हो। तर केही फिल्म यस्ता पनि हुन्छन्, जसले कथा र शीर्षकभन्दा बढी आफ्नो यात्रासँगै जोडिएका नयाँ अनुहारका कारण चर्चा बटुल्छन्। हालै औपचारिक रूपमा घोषणा गरिएको चलचित्र ‘तीन तीघ्रे क्या...
कुराकानी। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको दोस्रो खेलमा पाराग्वेले टर्कीलाई १–० ले पराजित गरेसँगै टर्की फिफा विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएको छ। यस नतिजाले संयुक्त राज्य अमेरिका (USA) लाई समूह ‘D’ को शीर्ष स्थान सुरक्षित गराउँदै नकआउट...
कुराकानी । फिफा विश्वकप २०२६ मा सहभागी टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्याइयो । सन् १९९८ देखि २०२२ सम्म विश्वकप ३२ टोलीको ढाँचामा सञ्चालन भएको थियो। तर २०२६ देखि पहिलो पटक ४८ टोली सहभागी हुने नयाँ ढाँचा लागू गरियो...
कुराकानी। काठमाडौँ महानगरपालिकाको आयोजनामा आगामी असार ५ गतेदेखि ‘टोलटोलमा फिल्म महोत्सव’ सुरु हुने भएको छ। महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका अनुसार उक्त महोत्सवको औपचारिक शुभारम्भ खुलामञ्चबाट गरिने कार्यक्रम तय भएको छ। महोत्सवको स्थानीय तहमा व्यवस्थापन गर्नका लागि महानगरमा २० वटा...
कुराकानी। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा उपभोग गरेर पनि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिविको ‘अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समिति’ले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो कडा निर्देशन दिएको हो। बिदा...
कुराकानी। फुटबलको महाकुम्भ विश्वकप र लियोनेल मेस्सी, यी दुई नाम एकापसमा यसरी बुनिएका छन् कि एउटा बिना अर्कोको इतिहास अपुरो लाग्छ। सन् २००६ मा जर्मनीको मैदानमा एक लजालु र लामा कपाल भएका १९ वर्षे ठिटोका रूपमा डेब्यु गरेका मेस्सी आज...
कुराकानी। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा उत्कृष्ट सुरुवात गरेको छ। लियोनेल मेस्सीको ह्याट्रिकप्रेरित प्रदर्शनमा अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० ले पराजित गरेको हो। क्यानसस सिटीमा भएको खेलमा अर्जेन्टिनाले सुरुदेखि नै बलियो दबाब बनाउँदै खेल नियन्त्रणमा राख्यो। कप्तान...
कुराकानी। अमेरिकाको कान्सास सिटी रंगशालामा जारी फिफा विश्वकप २०२६ को समूह चरणको खेलमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० अग्रता दिलाएका छन्। मेस्सीले १७औं मिनेटमा पेनाल्टी एरियाबाहिरबाट उत्कृष्ट प्रहार गरेको बल सिधै गोललाइन भित्र पुगेको थियो — जुन उनीकै...