कुराकानी। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा रहेको नेपाली फिल्म ‘लालीबजार’ सँग जोडिएको अदालती विवाद अझैँ टुंगोमा पुगेको छैन । उच्च अदालत पाटनमा चलिरहेको सुनुवाइमा फिल्मको इजलासमै सफ्ट कपी हेर्ने प्रक्रिया जारी छ । न्यायाधीश टंकप्रसाद गुरुङ र अच्युत कुइँकेल ले...
कुराकानी। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा उपस्थित नभएको विरोधमा हर्क साम्पाङ ले संसद् बैठक बहिष्कार गरेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता साम्पाङले आफूहरूले निरन्तर प्रधानमन्त्रीको जवाफ माग्दै आएको भए पनि उपस्थित नभएको भन्दै सभामुखको...
कुराकानी । काठमाडौंमा “तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” को तेस्रो संस्करण जेठ १४ र १५ गते हुने भएको छ । प्रतियोगितामा नेपाली र विदेशी आरोहीहरूले सहभागिता जनाउनेछन् । यो प्रतियोगिता नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र यूएस...
कुराकानी । नेपाली चलचित्र क्षेत्रमा आजबाट फरक स्वादका दुई नयाँ फिल्म ‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा आएका छन् । फरक शैलीका कथावस्तु बोकेका यी दुवै फिल्मले नेपाली समाजको कथा भनेका छन् । प्रेमकथामा आधारित फिल्म ‘काजी’लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्...
कुराकानी । काठमाडौंमा हुने २३औँ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) जेठको १३ देखि १७ गतेसम्म ठमेलको क्यूएफएक्स छायाँ सेन्टरमा आयोजना हुने भएको छ । महोत्सवमा २९ देशका ५० भन्दा बढी फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ । यसमा चर्चित...
कुराकानी। मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले इच्छुक युवतीलाई एक महिनासम्म आवेदन दिन सकिने जनाएको छ । संस्थाका निर्देशक प्रमोद कंसाकारका अनुसार यसपटक पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी छनोट गरिनेछ । आवेदनका...
कुराकानी । एक पढेलेखेको बाहुन केटो जसको नाम हो, नारन पन्थी, उ आफन्तको साथमा लागेर लालीबजार पुग्छ, जहाँ देह व्यापार गरेर महिलाहरू जीविकोपार्जन गर्छन् । उ लजालु स्वभावको छ । लजाउँदा लजाउँदै साथमा गएको आफन्तले उसलाई एक अँध्यारो कोठामा धकेलिदिन्छ...
कुराकानी । एउटा गाउँमा छन् मालती र मंगले । उनिहरुले भागेर विहे गर्छन् । मंगले हाम्रो समाजले देखाएको जस्तो पुरुष छैन । उ त श्रीमतीको पेटिकोटमा लुटपुटिने खालको छ । आमा पाल्न सक्दैन । उ आफै पनि श्रीमतीले पाल्नपर्ने...
कुराकानी । किष्ट शिक्षण अस्पतालले अंग प्रत्यारोपण सेवामा सफलताको नयाँ रेकर्ड बनाएको छ । अस्पतालले हालै आफ्नो १५औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्दै नेपालमै सर्वाधिक सफलताको किर्तिमान कायम गरेको हो। अस्पतालको ग्याष्ट्रोलोजी डिपार्टमेन्ट टिमको नेतृत्वमा प्राप्त यस सफलतालाई स्वास्थ्य क्षेत्रमा...