कुराकानी। श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा आज काठमाडौंको जोरपाटीस्थित कृष्ण मन्दिर परिसर उल्लास र आस्थाले भरिपूर्ण देखिन्थ्यो। बिहानैदेखि मन्दिर पुगेका भक्तजनहरू कोही हातमा धूप, फूल र प्रसाद बोकेर पूजा आराधनामा तल्लीन थिए भने कोही यो पर्वको जीवन्त वातावरणलाई मोबाइल र...
कुराकानी । रात गहिरिँदै थियो। थिमीका पुराना गल्लीहरूमा मानिसहरूको भीड बाक्लिँदै थियो। कतै घरका झ्यालबाट चियाउँदै गरेका आँखा, कतै हातमा मोबाइल र क्यामेरा बोकेर उभिएका युवा। वातावरणमा उत्सुकता थियो। आज फेरि लाय्कु भैलः निस्कँदै थियो। केहीबेरमै परम्परागत बाजाका धुन सुनिन...
कुराकानी । यतिवेला देशभरको माहोल भोटेकोशीमा गएको बाढीका कारण दुखद छ । यहि माहोलमा भक्तपुरका बासिन्दाले भने आफ्ना दिवगंत आफन्तलाई सम्झिए । प्राय: ले भक्तपुरको गाईजात्रा भनेको केवल घिन्टाङघिसीको रमाइलो, बाजागाजा र भीडभाड मात्र होइन। यो दिवंगत आफन्तलाई सम्झने, उनीहरूको...
कुराकानी। नागपञ्चमी पर्वका अवसरमा आज भक्तपुरको नागपोखरीमा विशेष पूजाआजा गरिएको छ। नागपोखरीको बीच भागमा रहेको नागको मूर्तिमा भक्तजनले दूधले अभिषेक गर्दै पूजा गरेका हुन्। नागपञ्चमीका दिन नागको पूजा गरेमा नाग तथा सर्पको भयबाट मुक्ति मिल्ने र घरपरिवारमा सुख–शान्ति रहने धार्मिक...
कुराकानी। मध्यपुर थिमिमा मंगलबार परम्परागत पर्व गठेमंगल मनाइएको छ। नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने यो पर्वलाई घण्टाकर्ण पर्वका रूपमा समेत चिनिन्छ। मध्यपुर थिमिका विभिन्न टोलमा स्थानीयहरू भेला भएर परम्परागत विधिअनुसार गठेमंगल बनाएर स्थापना गरेका थिए। नर्कट, निगालो तथा...
कुराकानी। साधना घर थिएटरमा मञ्चन भइरहेको ‘फर्स्ट ड्राफ्ट’ हेर्दा सुरुमा लाग्न सक्छ, यो एउटा लेखकको कथा हो। तर केही मिनेटमै नाटकले त्यो भ्रम तोडिदिन्छ। यहाँ कथा लेख्ने पात्रभन्दा पनि कथा आफैंले लेखकलाई नियन्त्रण गर्न थालेको अनुभूति हुन्छ। यही मोडबाट...
कुराकानी। कतिपय नाटकले हाँसो दिन्छन्, कतिपयले आँसु। तर केही नाटक यस्ता हुन्छन्, जसले दर्शकलाई आफ्नै सोचसँग संवाद गराउँदै घर फर्काउँछन्। अहिले थापागाउँस्थित ‘एक थिएटर नेपाल’मा मञ्चन भइरहेको नाटक ‘जिउँदो आकाश’ त्यस्तै एउटा सशक्त प्रस्तुति हो। चन्द्र पाण्डेद्वारा लिखित तथा आर.के....
कुराकानी। मञ्चमा पर्दा खुल्छ। कलाकारहरू अदालतको कथा सुनाउन आएका हुन्छन्। तर केही समयमै दर्शकले महसुस गर्न थाल्छन्— कठघरामा एउटा पात्र मात्र छैन, त्यहाँ समाज आफैं उभिएको छ। यही अनुभूति दिलाउने प्रयास हो, मण्डला थिएटरको नयाँ प्रस्तुति ‘श्श्श… इजलास जारी छ’।...
कुराकानी। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बहुप्रतीक्षित बायोपिक चलचित्र ‘मदनकृष्ण’ को भव्य घोषणा गरिएको छ। चलचित्रको औपचारिक घोषणा कार्यक्रममा हाँसो, खुसी र बधाई साटासाट मात्र भएन, एउटा यस्तो पल पनि आयो जसले उपस्थित सबैको आँखा रसायो र हलमा...