कुराकानी। मंगलबार अपराह्न आएको वर्षासहितको तिब्र हुरीका कारण बिनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा १७ वटा घर र दुई वटा गोठमा क्षति पुगेको छ।  नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, हावाहुरीका कारण धेरै घरका टिनका छाना उडेको, केही...

हुरीका कारण १७ घर र २ गोठमा क्षति — विनयी त्रिवेणी, नवलपुर

कुराकानी। काठमाडौँ महानगरपालिकाले चलचित्र क्षेत्रलाई समुदायसँग जोड्ने उद्देश्यले ‘टोलटोलमा फिल्म महोत्सव’ (फिल्म फेस्टिभल) सञ्चालन गर्ने भएको छ। महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले यो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो। महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि महानगरले सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा आबद्ध गैरनाफामूलक...

‘टोलटोलमा फिल्म महोत्सव’ का लागि काठमाडौँ महानगरद्वारा खुला प्रस्ताव आह्वान

कुराकानी। पछिल्ला केही सातायता नेपाली राजनीतिको सम्पूर्ण सरगर्मी र ध्यान सिंहदरबारको एउटा बलियो मन्त्रालयमा सोझिएको छ – गृह मन्त्रालय। मन्त्रिपरिषद् पुनःसंरचनाको रस्साकस्सी, मन्त्रीहरूको वरियता विवाद, सम्पत्ति विवरणमाथि उठेका प्रश्न, र दशकौँदेखि नेपाली मानसपटलमा अनुत्तरित रहेको ‘दरबार हत्याकाण्ड’को पुनःछानबिन बहस—...

सिंहदरबारको शक्ति-संघर्ष: सुधन गुरुङको ‘कमब्याक’ र चुनौतीका चाङ

कुराकानी। युवा, रोजगार तथा रोजगार अवस्थाका मन्त्री रामजी यादव ले जेनेभा, स्विजरल्याण्डमा आयोजित ११४औँ अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सम्मेलन मा आगामी १० वर्षलाई ‘घरेलु रोजगार प्रवर्द्धन दशक’ का रूपमा मनाउने घोषणा गरेको बताएका छन् ।   उनका अनुसार सरकारले नेपाली...

१० वर्षलाई ‘घरेलु रोजगार प्रवर्द्धन दशक’ घोषणा

कुराकानी। संसद्‍मा पेस गरिएको आर्थिक विधेयकको पृष्ठ संख्या र करका दरहरूमा फेरबदल गरिएको भन्दै विपक्षी दलहरूले तीव्र विरोध जनाएका छन्। संसद्‍मा प्रारम्भिक रूपमा दर्ता भएको विधेयक र पछि अर्थ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको संस्करणमा फरक पाइएपछि राजनीतिक वृत्तमा नयाँ...

सरकारको बचाउ : अर्थमन्त्री वाग्लेलाई कर सुधारमा समर्थन, विपक्षीको छानबिन माग

कुराकानी। फुटबल प्रेमीहरूका लागि संसारकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०२६ अब केही दिनमै सुरु हुँदैछ। उत्तर अमेरिकी महादेशका तीन शक्तिशाली राष्ट्र—अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा हुन लागेको यो संस्करण आकार, सहभागिता र संरचनाका हिसाबले विश्वकप...

फिफा विश्वकप २०२६ सुरु हुन दुई दिन बाँकी, पूरा खेल तालिका सार्वजनिक

कुराकानी। भारतको औपचारिक भ्रमण सकेर फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनाल आगामी जुन १४ (जेठ ३१) मा चीन प्रस्थान गर्ने कार्यतालिका तय भएको छ। भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री...

परराष्ट्रमन्त्री खनाल भारत भ्रमणलगत्तै आगामी साता चीन जाने, बेइजिङमा उच्चस्तरीय वार्ता हुने

कुराकानी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद्‌को समसामयिक राजनीतिक विषयमा छलफल गराउन आज बिहान ९ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक बोलाएका थिए। तर, यस बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उपस्थित नहुने...

रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा सहभागी नहुने

कुराकानी। सर्लाहीको बलरा–६ मिर्जापुरमा ट्याक्टरको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु भएको छ। यस्तै, धनुषामा ठक्कर दिने सवारी चालकलाई पक्राउ गर्न माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका छन्। सर्लाहीमा भएको घटनामा चालक फरार रहेका छन् भने स्थानीयले दोषी पक्राउ र क्षतिपूर्तिको...

सर्लाहीमा बालिकाको मृत्यु, अन्यत्र सडक अवरुद्ध
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology