कुराकानी। तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पासपोर्ट कसुरसम्बन्धी मुद्दा दायर गरेपछि भट्टराई पक्राउ...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

कुराकानी। प्राविधिक कारणले बन्द रहेको टेकुस्थित बायोग्यास प्लान्टलाई पुनः सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) बीच सम्झौता भएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र केन्द्रका कार्यकारी निर्देशक नवराज...

बन्द बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन महानगर र एईपीसी सहमत

कुराकानी। कलाकार सारुक ताम्राकारको निधन भएको ठ्याक्कै तीन वर्ष पूरा भएको छ। मितिअनुसार उनको मृत्यु असार २१ गते भएको थियो। तर तिथिको हिसाबले त्यो दिन साउन कृष्ण द्वितीया परेको थियो। संयोग यति मात्रै होइन। सारुकको मृत्यु प्रकरणसँग विभिन्न चर्चामा जोडिएका नाममध्ये...

अचम्मको मृत्यु संयोग !

कुराकानी ।  ब्रड पिकमा गएको हिमपहिरोपछि उद्धारमा खटिएका स्थल टोलीले चार जना पर्वतारोहीको शव फेला पारेका छन्। पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) का अनुसार हालसम्म चारवटा शव फेला परेका छन्, यद्यपि तिनको राष्ट्रियता अझै पुष्टि हुन सकेको छैन। उनले सामाजिक सञ्जालमा अपडेट...

ब्रड पिकमा गएको हिमपहिरोमा चार जना पर्वतारोहीको शव फेला

कुराकानी। देशका विभिन्न क्षेत्रमा बढिरहेको तनाव र असन्तुष्टिको अवस्थाबीच प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीले सम्बोधनमार्फत पछिल्लो राजनीतिक अवस्था, सरकारका कदम र नागरिकलाई शान्त रहन अपिल गर्ने अपेक्षा गरिएको छ।  पछिल्ला दिनमा विभिन्न स्थानमा भएका प्रदर्शन, झडप...

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन

कुराकानी। सुनसरीको घटनाको असर जनकपुरसम्म पुगेको छ। प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा बिहीबार दिउँसोदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ। सुनसरी घटनाको विरोधमा जनकपुरको रामानन्द चोकमा प्रदर्शन भएको थियो। प्रदर्शनकारी सडकमा उत्रिएपछि अवस्था तनावपूर्ण बनेको र...

जनकपुरमा पनि कर्फ्यु, सुनसरी घटनाको विरोधपछि बढ्यो तनाव

कुराकानी। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा भएको घटनामा प्रहरीले गोली चलाउनुपर्ने अवस्था नै थियो कि थिएन भन्दै सरकारसँग प्रश्न गरेका छन्। संसद बैठकमा बोल्दै प्रचण्डले नागरिकमाथि बल प्रयोग गर्नु अघि राज्यले धेरैपटक सोच्नुपर्ने बताए। सुनसरी घटनालाई लिएर उनले सुरक्षा...

सुनसरी घटनामा प्रचण्डको प्रश्न : ‘त्यहाँ गोली चलाउनै पर्ने अवस्था थियो ?’

कुराकानी। केही महिनादेखि चर्चामा रहेको टुल्सा अधिकारी प्रकरण फेरि तातिएको छ। यसपटक बहस अदालतमा पुगेको छ। ललितपुर जिल्ला अदालतमा आज टुल्सा अधिकारीविरुद्ध दायर मुद्दाको प्रारम्भिक सुनुवाइ सुरु भएको हो। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सरकारी वकिल र टुल्साका कानुन व्यवसायीले आ-आफ्नो...

टिकटककर तुलसा अधिकारीको मुद्दामा आज प्रारम्भिक सुनुवाइ

कुराकानी। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सबै टावरमा सम्भव भएसम्म भरपर्दो विद्युत् सेवा पुर्‍याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सञ्चार मन्त्रालयमा बुधबार नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पदाधिकारीसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले...

सबै टेलिकम टावरमा विद्युत् पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology