कुराकानी । प्रतिक्षाको घडि सकियो । finally ‘काजी’ रिलिज भइसकेको छ । अनि honestly, यो फिल्मले audience लाई ramrari feel गराइरहेको छ । कतै हाँसो छ , कतै emotion छ, र कतै यस्तो scene छ, जसले फिल्म सकिएपछि पनि दिमाग...
कुराकानी । प्रतिक्षाको घडि सकियो । finally ‘मितज्यू’ रिलिज भइसकेको छ । अनि honestly, यो फिल्मले audience लाई ramrari feel गराइरहेको छ । कतै हाँसो छ , कतै emotion छ, र कतै यस्तो scene छ, जसले फिल्म सकिएपछि पनि दिमाग छोड्दैन...
कुराकानी । भदौ २३ र २४ काठमाडौंका सडकहरू आक्रोश, भीड र राज्यको बल प्रयोगले भरिए। ‘जेनजी आन्दोलन’ नाम दिइएको त्यो दुईदिने घटनाक्रम अहिले केवल आन्दोलनको कथा होइन, राज्यशक्तिको प्रयोग, नेतृत्वको निर्णय र मानव अधिकारको सीमाबारे गम्भीर बहसको दस्तावेज बनेको...
कुराकानी। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा रहेको नेपाली फिल्म ‘लालीबजार’ सँग जोडिएको अदालती विवाद अझैँ टुंगोमा पुगेको छैन । उच्च अदालत पाटनमा चलिरहेको सुनुवाइमा फिल्मको इजलासमै सफ्ट कपी हेर्ने प्रक्रिया जारी छ । न्यायाधीश टंकप्रसाद गुरुङ र अच्युत कुइँकेल ले...
कुराकानी। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा उपस्थित नभएको विरोधमा हर्क साम्पाङ ले संसद् बैठक बहिष्कार गरेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता साम्पाङले आफूहरूले निरन्तर प्रधानमन्त्रीको जवाफ माग्दै आएको भए पनि उपस्थित नभएको भन्दै सभामुखको...
कुराकानी । काठमाडौंमा “तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” को तेस्रो संस्करण जेठ १४ र १५ गते हुने भएको छ । प्रतियोगितामा नेपाली र विदेशी आरोहीहरूले सहभागिता जनाउनेछन् । यो प्रतियोगिता नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र यूएस...
कुराकानी । नेपाली चलचित्र क्षेत्रमा आजबाट फरक स्वादका दुई नयाँ फिल्म ‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा आएका छन् । फरक शैलीका कथावस्तु बोकेका यी दुवै फिल्मले नेपाली समाजको कथा भनेका छन् । प्रेमकथामा आधारित फिल्म ‘काजी’लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्...
कुराकानी । काठमाडौंमा हुने २३औँ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) जेठको १३ देखि १७ गतेसम्म ठमेलको क्यूएफएक्स छायाँ सेन्टरमा आयोजना हुने भएको छ । महोत्सवमा २९ देशका ५० भन्दा बढी फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ । यसमा चर्चित...
कुराकानी। मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले इच्छुक युवतीलाई एक महिनासम्म आवेदन दिन सकिने जनाएको छ । संस्थाका निर्देशक प्रमोद कंसाकारका अनुसार यसपटक पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी छनोट गरिनेछ । आवेदनका...