कुराकानी। काठमाडौं महानगरपालिकाले पदोन्नति भएका तीन नगर प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ। नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएका शिवलाल पौडेल र पूर्णचन्द्र भट्ट तथा नगर प्रहरी नायव उपरीक्षकमा पदोन्नति भएका रामेश्वर उपाध्यायलाई बुधबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिएको...

पदोन्नत तीन नगर प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह

कुराकानी। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने तयारी रहेको बताएका छन्। मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा राजनीतिक बिटमा कार्यरत विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग भएको छलफलमा मन्त्री पोखरेलले अन्तरमन्त्रालय समन्वयमार्फत...

सरकारको सूचना प्रवाह सुधार्ने तयारी, राजनीतिक बिटका पत्रकारसँग प्रवक्ताको छलफल

कुराकानी। प्रहरीले ३२९.०५ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) र नगदसहित चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट ३२९.०५ ग्राम खैरो हेरोइन, नगद रकम तथा लागुऔषध कारोबारमा प्रयोग भएको आशंका...

३२९.०५ ग्राम खैरो हेरोइन र नगदसहित चार जना पक्राउ

कुराकानी। बजारमा खाना पकाउने ग्याँस नपाएको गुनासो बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले वितरण प्रणालीको अनुगमन र सहजीकरण थालेको छ। महानगर प्रहरी बलले सोमबारदेखि ग्याँस डिपोमै पुगेर वितरण प्रक्रिया, सिलिन्डरको सुरक्षा मापदण्ड र उपभोक्ताको पहुँचको अवस्था अनुगमन गर्न थालेको हो। लामो समयसम्म...

ग्याँसका लागि लाइन, वितरणमा सहजीकरण गर्न महानगर प्रहरी परिचालन

कुराकानी। प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गरिरहनुभएको छ। आज बिहान ११ बजेदेखि सुरु भएको छलफलमा समसामयिक राजनीतिक अवस्था, संघ–प्रदेश समन्वय र सुदूरपश्चिमसँग सम्बन्धित समसामयिक विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा सांसदहरू ताराप्रसाद...

प्रधानमन्त्री शाहले बोलाए सुदूरपश्चिमका सांसद

कुराकानी। सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएका अर्का एक युवाको पनि उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ। यससँगै घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। पेटमा गोली लागेर गम्भीर घाइते भएका जयप्रकाश मेहताको काठमाडौंमा उपचारकै क्रममा निधन भएको हो।...

सुनसरी घटनाका अर्का घाइतेको पनि मृत्यु, मृतक संख्या तीन पुग्यो

कुराकानी। “अब के हुन्छ त दुर्गा प्रसाईंको?” भन्ने चासोबीच अदालतको आदेशले तत्कालका लागि प्रसाईंलाई राहत दिएको छ। प्रहरीले अनुसन्धानका लागि थप समय माग गरे पनि अदालतले म्याद थप गर्न अस्वीकार गरेपछि प्रसाईं हिरासतबाट बाहिरिएका छन्। प्रसाईंलाई नियन्त्रणमा लिएपछि प्रहरीले अनुसन्धान...

दुर्गा प्रसाईंलाई अदालतको राहत

कुराकानी। “राम्रो कथा छ, तर पैसा छैन” भन्ने चलचित्रकर्मीको गुनासो अब केही हदसम्म सम्बोधन हुने भएको छ। सरकारले सांस्कृतिक र राष्ट्रिय महत्व बोकेका चलचित्र निर्माणका लागि ३ करोड ५० लाख रुपैयाँ अनुदान दिने तयारी थालेको छ। यही विषयमा सूचना तथा...

अब चलचित्रमा पनि सरकारको लगानी

कुराकानी। सत्ता समीकरण फेरबदल र सरकार निर्माणको जोडघटाउमा बढी केन्द्रित हुनु आफ्नो गल्ती भएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वीकार गरेका छन्। प्रचण्डले विगतमा सरकार बनाउने र ढाल्ने प्रक्रियामा समय खर्चिँदा जनताका अपेक्षा र पार्टी निर्माणका काम ओझेलमा परेको बताएका...

सरकार बनाउने खेलमा अल्झिनु गल्ती थियो : प्रचण्ड
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology