कुराकानी । नेपाल सरकारले भारी वर्षाको पूर्वानुमानसँगै सम्भावित विपद् जोखिमलाई ध्यानमा राखेर शनिवारदेखि तीन दिनसम्मका लागि लामो दूरीका तथा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार एक अत्यन्त जरुरी सूचना...

तीन दिनसम्म उपत्यका भित्रन र बाहिरिन नपाइने

कुराकानी । लाज पनि लजायो भने के हुन्छ थाहा छ ? थाहा छैन भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष अर्थात भर्खरै संयोजक बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कुरा सुन्नु। उनले काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै पार्टीका सबै...

प्रचण्डको कुरा सुन्दा लाज पनि लजाउँछ

कुराकानी । करिव तीन दशक नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका नायक राजेश हमालसँगको कुराकानीमा आधारित पुस्तक युगदेखि युगसम्म यहि अशोज २५ गते विमोचन हुँदैछ । पत्रकार तथा लेखक यज्ञशले उक्त कुराकानीलाई पुस्तकको रुप दिएका हुन् । यसमा राजेश हमालको लामो...

अशोज २५ देखि बजारमा – युगदेखि युगसम्म

कुराकानी । मैथिली गीतसङ्गीतले यतिबेला मिथिला क्षेत्रमा रौनकता बढाएको छ । दसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा रातको समयमा झिझिया नृत्य पनि सुरु भएको हो । ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनैलियो हे, बरहम बाबा झिझिया पर होइनौ न सहाय अबोधवा...

मिथिलामा झिझिया

कुराकानी । कुनै समय अनमोल के.सी. को क्रेज युवा पुस्तामाझ थेगिनसक्नुको थियो । उनलाई एक झलक हेर्न समेत मानिसहरु आँतुर थिए । पारिश्रमिक समेत सबैभन्दा धेरै उनैले लिएर फिल्महरु साइन गर्थे । यतिसम्म कि उनैलाई पर्खेर बर्षोंसम्म फिल्म रोकिएका छन्...

के घटेकै हो त सेलिब्रेटी क्रेज ?

कुराकानी । गएको १८ बर्षदेखि हरेक साल दशैंमा गीत सार्वजनिक गर्ने लोकगायक विष्णु खत्रीको यो बर्षको दशैं गीत पनि सार्वजनिक भएको छ । २०६४ सालदेखि हरेक बर्ष दशैंमा गीत निकाल्दै आएका खत्रीले यो बर्ष प्यारो गाउँघर बोलको गीत सार्वजनिक गरेका...

१८ बर्षदेखि दशैंका गीत गुनगुनाईरहेका विष्णु खत्री

कुराकानी । एक खुट्टाले नृत्य र मोडलिङ् गरेर सबैलाई चकित बनाएकी सीता सुवेदी अब यस दुनियाँमा रहिनन् । उनको ४० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको निधन बिहान साढे ६ बजे त्रिवि...

अब कहिल्यै नाच्दिनन् सीता !

कुराकानी । दाफा संगीतको प्रयोग गरेर ‘हारती माँ: अ म्युजिकल जर्नी अफ करेज’ नामको दृष्यकथा निर्माण गरिएको छ । नेवारी भाषामा तयार पारिएको यस म्युजिकल डकुमेन्ट्रीले दाफा गीत र संगीतको प्रयोग गरेर बालबालिकाको देवीका रुपमा पुजिने माँ हारतिको कथा भनेको...

दाफा संगितमा हारती माँ

कुराकानी । आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न...

६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology