काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण हमालसहित ५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। माइतीघरमा भेला भएका युवाहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका थिए। उनीहरूले...
काठमाडौं । अभिनेता हरिवंश आचार्यको आँखाको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा शुक्रबार उनको दाहिने आँखाको मोतिबिन्दुको अप्रेसन गरिएको हो। चिकित्सक सन्दुक रुइत र रीता गुरुङको टिमले शल्यक्रिया सम्पन्न गरेको हो। उपचारपछि हरिवंशले सामाजिक सञ्जालमार्फत भिडियो सेयर...
कुराकानी । फिल्म झरि पछिको इन्द्रेणीमा समेटिएको ( आम नेपाली बुबा) नामको गीत यतिवेला चर्चित छ । २४ घण्टामै युट्युवमा १० लाख बढीले यो गीत हेरेका थिए । अहिले पनि यसको संख्या बढिरहेको छ । तर किन ? सजिलो उत्तर हुनसक्छ,...
कुराकानी। पत्रकार टिकाराम यात्रीले पत्रकारिता आफ्नो जीवनशैली भएको बताएका छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार परिवर्तित समयमा मिडिया विषयक बहसमा आफ्नो धारणा राख्दै यात्रीले उक्त कुरा बताएका हुन्। उनले प्रविधिको विकाससँगै सञ्चारमाध्यममा भइरहेको...
कुराकानी । किताव जात्राकाे दाेस्राे तथा अन्तिम दिनमा लाइट क्यामरा एक्सन नामकाे सत्रमा नेपाली फिल्मका विविध पक्षबारे छलफल भएकाे छ । कलाकारहरूले के पढ्छन् त भन्ने विषयमा सत्रमा छलफल भएकाे थियाे । जसमा सबैले समाज र मानिस पढ्ने कुरा गरे...
कुराकानी। हास्य कलाकार सन्दिप क्षेत्रीले हाँसोमा उनिएका जीवनका कथा मिठा हुने बताएका छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले त्यसैले आफ्नो धर्म भुलेर हास्य कलाकारले हसाउन भुल्न नहुने बताए। ‘मान्छे मात्र हास्न सक्छ।...
कुराकानी । मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिकाले अमेरिकामा रहँदा पनि आफू निरन्तर लेखनमा रहेको बताएकी छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले आफ्नो देश र सन्तुष्टिको लागि योगदान दिनसक्ने क्षेत्र...
कुराकानी । सिक्किमका कवि सिमयोन सुकिता राईको ‘सिमयोन सिम्फोनी’ कवितासंग्रह विमोचन भएको छ । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘द पोएट आइडल सिजन २’ का विजेता राईको कवितासंग्रह विमोचन भएको हो । कवितासंग्रहलाई कवि...
कुराकानी । के एआईले लेखकलाई प्रतिस्थापन गर्ला ? बिहीबार किताब जात्रा महोत्सवमा सनवे कलेजका कुशल रेग्मीले सहभागी एवं साहित्यका सर्जकहरुलाई प्रश्न गरे । ‘एआई र साहित्य’ शीर्षकमा बोल्दै रेग्मीले एआई र मानव सिर्जनाशिलता विषयमा आफ्नो धारणा राखे । रेग्मीले एआइस“ग साहित्यका...