कुराकानी। देशभर जारी वर्षा र सम्भावित बाढी-पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले आफ्ना सबै मन्त्रालय र मातहतका निकायहरूलाई उच्च सतर्कताका साथ परिचालन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि दिएको निर्देशनअनुसार संयन्त्रहरू पूर्वतयारी र...
कुराकानी। भारतले पाम, सोयाबिन र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्क घटाएको छ। भारत सरकारको पछिल्लो निर्णयसँगै नेपाली खानेतेल उद्योगमा समेत यसको असर पर्ने देखिएको छ। भारतले सेप्टेम्बर २४ देखि लागू हुने गरी कच्चा तथा प्रशोधित खानेतेलमा लाग्ने आधारभूत भन्सार...
कुराकानी। केही मानिससँगको भेट छोटो हुन्छ, तर त्यसले मनमा छाडेको प्रभाव भने लामो समयसम्म रहिरहन्छ। श्रीगोपाल प्रजापति बुवा त्यस्तै एउटा विशिष्ट व्यक्तित्व मध्ये एक बने मेरो जीवनमा। उनिसँग मेरो भेट कुनै औपचारिक कार्यक्रम वा सामान्य समाचार सङ्कलनको सिलसिलामा मात्रै सिमित...
कुराकानी । ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनको समयताका निर्माता रोहित अधिकारी र सन्तोष सेनबीच सामाजिक सञ्जालमा चर्किएको लफडा अझै जारी देखिएको छ। एक वर्षअघि एकअर्काको फिल्मलाई लक्षित गरेर नकारात्मक कमेन्ट र प्रचारमा ‘साइबर सेना’ प्रयोग गरेको आरोप प्रत्यारोप चलेको थियो। विवाद...
कुराकानी । नेपाल छाडेर अमेरिका पुगेका कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फेरि सिरियलमा फर्किएका छन्। यसपटक सिरियलको नाम छ, ‘म त मर्छु कि क्या हो!’ यसअघि यहि नाममा यी दुईले फिल्म पनि बनाईसकेका थिए। ‘मेरी बास्सै’बाट...
कुराकानी । आचार्य फिल्मको ट्रेलर रिलिज कार्यक्रममा केही समय ‘सन्त’ समेत बनेका नायक निखिल उप्रेती यसपटक भने पत्रकारमाथि नै कडा रूपमा प्रस्तुत भए। उनले पत्रकारलाई पाठ मात्रै पढाएनन्, आफ्नो फिल्मको उद्देश्य पनि सुनाए, विदेशी चलचित्रको प्रभाव कम गर्ने। तर रोचक कुरा...
कुराकानी। सरकारले १३ देशका लागि नेपाली राजदूत सिफारिस गर्नुका साथै विभिन्न मन्त्रालय तथा सरकारी निकायसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता नियमावली संशोधन, नेपाल मौसम विभागको जिम्मेवारी हेरफेर, नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तिलगायतका निर्णय गरेको...
कुराकानी । अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको ६ वर्ष बितिसक्दा पनि उनीसँग जोडिएको रहस्यको चर्चा सेलाएको छैन। बरु, पूर्वम्यानेजर दिशा सालियानको मृत्यु प्रकरणमा नयाँ कानुनी विकाससँगै पुराना प्रश्नहरू फेरि सतहमा आएका छन्। सन् २०२० मा दिशाको मृत्यु भएको ६...
कुराकानी। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा छापा मारेको छ। सीआईबीले शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा छापा मारेको हो। सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपमशमशेर जबराले एन्फा कार्यालयमा छापा मारिएको पुष्टि गरेका छन्। उनका अनुसार अनुसन्धानका लागि...